काठमाडौ १४ जेठ । क्यानडामा ५० वर्षमा पहिलो पटक बेलायती राजाले सम्बोधन गर्नुभएको छ । बेलायती राजा चार्ल्सले क्यानडाको संसद्को उद्घाटनका क्रममा सम्बोधन गर्नुभएको हो । क्यानडाको संसद्मा सम्बोधन गर्दै उहाँले कुनै पनि देशसँगको सम्बन्ध अस्थायी हुने भए पनि राष्ट्रको सार्वभौमिकता स्थायी र महत्त्वपूर्ण भएको ...