काठमाडौ १४ जेठ । संसद् भवनमा विपक्षी दलको बैठक बसिरहेको छ।
प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्यकक्षमा प्रमुख प्रतिपक्षी दलको बैठक बसेको हो।
बैठकमा माओवादी केन्द्र, रास्वपा, एकीकृत समाजवादी लगायतका दलका नेता सहभागी छन्।
संसद् बैठक आज पनि बस्दैछ। आजको बैठक पनि अवरुद्ध गर्ने तयारी विपक्षी दलहरुले गरेका छन्।







प्रतिक्रिया दिनुहोस्