काठमाडौ १६ जेठ । सुदूरपश्चिम प्रदेश सरकारले अगामी आर्थिक वर्ष २०८२र८३ को नीति तथा कार्यक्रम आज ल्याउने भएको छ । अपराह्न चार बजे बस्ने प्रदेश सभाको बैठकमा नीति तथा कार्यक्रम पेश गर्ने कार्यसूची तय भएको छ । प्रदेश प्रमुख नजिर मियाँले सरकारको अगामी आर्थिक वर्षको ...