काठमाठौ २६ जेठ । सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले गाउँ रित्तिसकेको र गाउँमा बस्न कोही तयार नरहेको उल्लेख गरे। ‘बीपी कोईरालाले गाउँको विकास गर्नुपर्छ भन्नुहुन्थ्यो, तर अब अहिले गाउँ नै रित्तिसक्यो,’ देउवाले भने, ‘गाउँ छैन। कोही गाउँमा बस्न ...