ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रास्वपाले नमानेपछि कांग्रेस-माओवादी छुट्टै छलफलमा


abc news
जेष्ठ २६, २०८२ सोमबार  ८ : ३३ बजे

काठमाठौ २६ जेठ । भिजिट भिसा प्रकरणबारे नेपाली कांग्रेस र नेकपा माओवादीका नेताहरूबीच छलफल जारी छ। संसद्को गतिरोध अन्त्यका विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीले कांग्रेसको प्रस्तावमा सहमति नजनाएपछि अहिले माओवादी र कांग्रेसका प्रमुख सचेतकसहितको छलफल जारी रहेको बताइएको छ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि पनि छानबिन गर्नुपर्ने विपक्षी दलको अडानपछि जेठ १३ गतेदेखि यता प्रतिनिधिसभा बैठक बस्न सकेको छैन।

गृहमन्त्रीको राजीनामा र उच्चस्तरीय छानबिन समिति गठनको मागसहित विपक्षीले सदन अवरुद्ध पार्दै आएका हुन्।

अध्यागमनको समग्र बेथिति छानबिनको लागि कांग्रेसले गरेको प्रस्ताव राष्ट्रिय स्वतन्त्र पार्टीले अस्वीकार गरेको हो। रास्वपाले गृहमन्त्रीमाथि नै छानबिन भन्ने विषय उल्लेख हुनुपर्ने अडान राखेको छ।

सदन लगातार अवरुद्ध भएपछि कांग्रेसले नै गतिरोध अन्त्यको प्रयास गरेको छ। कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले यसको नेतृत्व लिएका छन्।

अहिले रास्वपाबाहेक कांग्रेस(माओवादीका प्रमुख सचेतकसहितका नेताहरू छलफलमा छन्।

आज दिउँसो २ बजेका लागि डाकिएको बैठक अझै सुरु भएको छैन। नेपाली कांग्रेसले माओवादीसँग सदनको गतिरोध अन्त्यका लागि छलफल भइरहेको सन्देश सभामुखको सचिवालयमा दिएपछि बैठक सुरु नभएको हो।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

इलाममा भूकम्पको धक्का

निर्वाचनलाई मिथ्या सूचना र सूचना हेरफेरको ‘परीक्षण स्थल’ बनाउने जोखिमप्रति गम्भीर चिन्ता के हो ?

सम्बन्धित

अमेरिकाका लागि एसियाबाट सिक्नुपर्ने पाठहरू

निर्वाचनलाई मिथ्या सूचना र सूचना हेरफेरको ‘परीक्षण स्थल’ बनाउने जोखिमप्रति गम्भीर चिन्ता के हो ?

झापा–५ मा चुनावी सक्रियता बढाउँदै ओली (१० तस्बिर)

आजदेखि दसौँ टी–२० विश्वकप

‘बालेन लहर’ भित्रको राजनीति: कोर टीमदेखि हितैषीसम्म उम्मेदवार, सुधनका लागि सोनी किन परिन् ओझेलमा?

सामाजिक सञ्जालमा प्रहरीको उच्च निगरानी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com