काठमाठौ २७ जेठ । संघीय संसद् अन्तर्गत आज दुईवटा संसदीय समितिको बैठक बस्दै छ। राज्य व्यवस्था तथा सुशासन समिति र विधायन व्यवस्थापन समितिको बैठक आज बस्न लागेको हो। राज्य व्यवस्था समितिको बैठक मंगलबार बिहान ११ बजेका लागि बोलाइएको छ। बैठकमा नेपाल नागरिकता ऐन,२०६३ लाई संशोधन ...