काठमाठौ २६ जेठ । प्रतिनिधिसभाको आजको बैठक सुरु भएलगत्तै ३० मिनेटलाई स्थगित भएको छ। भिजिट भिसा प्रकरणलाई लिएर विपक्षीले गृहमन्त्री रमेश लेखकको राजीनामा र उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै सदन अवरुद्ध पारेका हुन्। विपक्षीले उठेर टेबुल ठोक्दै विरोध जारी राखेपछि सभामुख देवराज घिमिरेले ३० ...