काठमाठौ २६ जेठ । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको समेत संलग्नता दाबी गरिरहेका प्रतिपक्षी दल र सत्तापक्षबीच छलफल जारी छ। प्रतिपक्षीले उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै गृहमन्त्रीको राजीनामासमेत माग्दै जेठ १३ गतेदेखि प्रतिनिधिसभा बैठक अवरुद्ध पार्दै आइरहेका छन्। उनीहरूले जेठ १५ मा बजेट ...