काठमाडौ ९ असार । प्रधानमन्त्री अध्यक्ष केपी शर्मा ओलीसमक्ष राष्ट्रिय सहकारी महासङ्घले सहकारी क्षेत्रलाई नियमनका क्रममा संकुचन गर्न नहुने विषयमा आज ध्यानाकर्षण गराएको छ। प्रधानमन्त्रीको सरकारी निवास, बालुवाटारमा आज भएको भेटमा महासंघका अध्यक्ष ओमदेवी मल्लसहितको टोलीले नेपाल राष्ट्र बैङ्क र सहकारी प्राधिकरणबाट जारी भएका निर्देशिका ...