Accuracy, Balance & Credibility - JOURNALISM
काठमाडौ ९ असार । मन्त्रिपरिषद्को बैठक आज साँझ ६ बजे बस्ने भएको छ। बैठक बालुवाटारमा बस्ने प्रधानमन्त्रीको सचिवालयले बताएको छ। यो मन्त्रिपरिषद्को नियमित बैठक हो।