काठमाडौ ११ असार । विशेष अदालतमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध दायर भएको मुद्दामा थुनछेक बहस सकिएको छ। आदेश आजै आउने भएको छ। पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनीलाई हदबन्दी छुटमा जग्गा दिने निर्णय गराएर आर्थिक अपचलन गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दाको थुनछेक बहस ...