काठमाडौ १२ असार । डा. मुकुल ढकालले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा को महामन्त्री पदमा फर्काउन माग गरी सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदन सुनुवाइ गर्न आज बिहीबार इजलास तोकिएको छ। रास्वपाका सभापति रवि लामिछाने, महामन्त्री कवीन्द्र बुर्लाकोटी, प्रवक्ता मनीष झालगायतलाई विपक्षी बनाई बुधबार दर्ता रिट ...