ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

माधव नेपाललाई थुनामा पठाउनु पर्दैन, मोबाइल नम्बर राखेर छोडिदिनू- शम्भु थापा


abc news
असार ११, २०८२ बुधबार  ७ : १९ बजे

काठमाडौ ११ असार । वरिष्ठ अधिवक्ता शम्भु थापाले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले भ्रष्टाचार नगरेको दाबी गरेका छन्। पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनीलाई हदबन्दी छुटमा जग्गा दिने निर्णय गराएर आर्थिक अपचलन गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दाको थुनछेक बहसमा उनले यस्तो दाबी गरेका हुन्।

उहाँलाई थुनामा पठाउनु पर्दैन मोबाइल नम्बरमात्रै राखे छोडिदिनू। उहाँले भ्रष्टाचार गर्नु भएको छैन। अनियमितता गर्नु भएको छैन। मन्त्रिपरिषद्ले गरेको एउटा निर्णय हो, उनले भने, पतञ्जलि जस्तो संस्थाले नेपालमा आएर भ्रष्टाचार अनियमितता गर्नुपर्ने अवस्था पनि छैन। यति उसले गरेको हुन्थ्यो भने रामदेव र आचार्य बालकृष्णलाई पनि बयान लिन सकिन्थ्यो त्यो गरिएको छैन।

उनले पतञ्जलिले जग्गाको व्यापार नै गर्ने भए २०(३० रोपनी जग्गा किनेर बेच्न सक्ने अवस्था रहेकोले हदबन्दी छुट किन लिन्थ्यो भन्दै प्रश्न गरे।

उनले पतञ्जलिलाई जग्गा हदबन्दी छुट दिएको मुद्दा र गिरीबन्धकुको विषय एकै प्रकृतिको पनि उल्लेख गरे।

यहाँ मात्रै भएको हो ररु गिरीबन्धुमा पनि हदभन्दा बढी जग्गा लिएकै छ। जग्गा बेचेकै छ। यस्तै निर्णय त हो नि त्यसमा मुद्दा नचल्ने, यसमा चल्नेरुु उनले प्रश्न गरे।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

इलाममा भूकम्पको धक्का

निर्वाचनलाई मिथ्या सूचना र सूचना हेरफेरको ‘परीक्षण स्थल’ बनाउने जोखिमप्रति गम्भीर चिन्ता के हो ?

सम्बन्धित

अमेरिकाका लागि एसियाबाट सिक्नुपर्ने पाठहरू

निर्वाचनलाई मिथ्या सूचना र सूचना हेरफेरको ‘परीक्षण स्थल’ बनाउने जोखिमप्रति गम्भीर चिन्ता के हो ?

झापा–५ मा चुनावी सक्रियता बढाउँदै ओली (१० तस्बिर)

आजदेखि दसौँ टी–२० विश्वकप

‘बालेन लहर’ भित्रको राजनीति: कोर टीमदेखि हितैषीसम्म उम्मेदवार, सुधनका लागि सोनी किन परिन् ओझेलमा?

सामाजिक सञ्जालमा प्रहरीको उच्च निगरानी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com