काठमाडौ १४ असार । मवकानपुरको पूर्वी क्षेत्रस्थित बागमती गाउँपालिकामा खुर्पा प्रहारबाट एक जनाको मृत्यु भएको छ । आज बिहान ५ बजेको समयमा बागमती गाउँपालिका(९ बेतिनीका ५७ वर्षीय रामबहादुर वाइबामाथि धारिलो हतियार खुर्पा प्रहार भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । बेतिनीस्थितमा स्वास्थ्य चौकीमा ...