काठमाडौं, १४ असार । प्रधानमन्त्री केपी ओलीले एसइईको नतिजा सुधार भएर आएकोप्रति खुसी व्यक्त गरेका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै नतिजामा सुधार ल्याउन मेहनत गर्नेहरू सबैलाई धन्यवाद दिए। तर, केही विज्ञ भनाउँदाहरूले क थपेर धेरै पास गराइयो भनेर हचुवाको भरमा बिना आधार बोलेको भन्दै असन्तुष्टि ...