काठमाडौ १३ असार । नुवाकोटमा सुतेकै ठाउँमा बाढी पस्दा बेपत्ता महिलाको खोजीमा सशस्त्र प्रहरी बल कुकुरसहित खटिएको छ। प्रहरीका अनुसार नुवाकोटको ककनी गाउँपालिका(१, भसिबुस्थित गोठमा श्रीमान्सँगै सुतेकी ३२ वर्षीया कमला बलामी बिमचना खोलाको बाढीमा बगेर बेपत्ता छिन्। उनका पति अशोक बलामी भने घाइते अवस्थामा भेटिएका ...