ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नुवाकोटमा सुतेकै ठाउँमा बाढी पस्दा बेपत्ता महिला खोज्न काठमाडौँबाट लगियो कुकुर


abc news

काठमाडौ १३ असार । नुवाकोटमा सुतेकै ठाउँमा बाढी पस्दा बेपत्ता महिलाको खोजीमा सशस्त्र प्रहरी बल कुकुरसहित खटिएको छ।

प्रहरीका अनुसार नुवाकोटको ककनी गाउँपालिका(१, भसिबुस्थित गोठमा श्रीमान्‌सँगै सुतेकी ३२ वर्षीया कमला बलामी बिमचना खोलाको बाढीमा बगेर बेपत्ता छिन्।

उनका पति अशोक बलामी भने घाइते अवस्थामा भेटिएका छन् र उनलाई उपचारका लागि काठमाडौँ पठाइएको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले बताए।

बेपत्ता उनकी पत्नी कमला भने नभेटिकाले काठमाडौँको बलम्बुस्थित सशस्त्र प्रहरी बल नेपाल, प्रधान कार्यालय, पशु स्वास्थ्य तथा डग हेन्डलर उपशाखाबाट २ वटा कुकुरसमेत लिएर सशस्त्र प्रहरीको टोली खोजीमा खटिएको हो।

ठूलो वर्षाका कारण गएराति नुवाकोटको बिमचना खोलामा आएको बाढीले बलामी दम्पती सुतेको र अरु दुईवटा गोठ बगाएको सशस्त्र प्रहरीले जानकारी दिएको छ।

बाढीले गोठमा रहेका पशुचौपायासहित विभिन्न सामान बगाएको स्थानीयले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com