काठमाडौ १५ असार । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले माध्यमिक शिक्षा परीक्षा एसईईको पूरक परीक्षा तालिका सार्वजनिक गरेको छ। परीक्षा आगामी साउन २९ देखि भदौ ६ गतेसम्म सञ्चालन हुने बोर्डले जनाएको छ। परीक्षा बिहान ८ देखि ११ बजेसम्म सञ्चालन हुने छ। ...