काठमाडौ १७ असार । आकर्षक तलबको प्रलोभनमा परी वैदेशिक रोजगारीमा अमेरिका पठाइदिने भन्दै ठगी गर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा तनहुँको व्यास नगरपालिका–१२ घर भई काठमाण्डौको चन्द्रागिरि नगरपालिका–७ बस्ने ३० वर्षीय रञ्जन पाण्डे रहेका छन् । रञ्जनले अमेरिका पठाइदिने भन्दै एक जनाबाट ...