ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकी अनुदान कटौतीले ५ वर्षमा १ करोड ४० लाख मानिसको ज्यान जान सक्ने जोखिम


abc news

काठमाडौ १७ असार । धेरैजसो वैदेशिक मानवीय सहायता कटौती गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णयका कारण सन् २०३० सम्ममा १ करोड ४० लाख मानिसको ज्यान जाने जोखिम रहेको एक प्रतिवेदनले जनाएको छ । ज्यान जोखिममा पर्नेहरूमध्ये एक तिहाइ जति बालबालिका रहेका मेडिकल जर्नल ‘द ल्यान्सेट’ प्रकाशित अध्ययन प्रतिवेदनलाई उल्लेख गर्दै बीबीसीले जनाएको छ ।

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले मार्चमा राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले अमेरिकी अन्तर्राष्ट्रिय सहयोग नियोग ९यूएसएआईडी० द्वारा सञ्चालित ८० प्रतिशतभन्दा बढी कार्यक्रमहरू रद्द गरेको बताउनुभएको थियो ।

कतिपय न्यून तथा मध्यम आय भएका देशहरूका लागि यसको परिणाम विश्वव्यापी महामारी वा ठूलै सशस्त्र युद्धले पार्ने असर जत्तिकै हुने ल्यान्सेटको रिपोर्टका एक सहलेखक डाभिडे रसेलाले भन्नुभयो ।

झन्डै १ सय ३३ देशका तथ्याङ्कहरू अध्ययन गरेर अनुसन्धानकर्ताहरूको टोलीले यूएसएआईडीको सहयोगका कारण सन् २००१ र २०२१ को बीचमा ९ करोड १० लाख मानिसको ज्यान जोगाएको अनुमान गरेका छन् ।

यूएसएआईडीले विश्वभरका १ सयभन्दा धेरै देशहरूलाई आर्थिक सहायता प्रदान गर्दै आएको छ । यूएसएआईडीलाई अमेरिकी बजेटबाट रकम विनियोजन हुने गरेको थियो ।

सन् २०२४ मा अमेरिकाले यूएसएआईडीका लागि ४४ दशमलव २० अर्ब डलरको कोष छुट्याएको थियो । यो कुल बजेटको ०।४ प्रतिशत थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com