काठमाडौ १८ असार । युवा तथा खेलकुद मन्त्रालयले अवैधानिक नेपाल ओलम्पिक कमिटीको पछि नलाग्न सबै सरोकारवाला पक्षलाई आग्रह गरेको छ । सरकारले कारबाही गरेर अवैधानिक घोषणा गरेको जीवनराम श्रेष्ठ नेतृत्वको नेपाल ओलम्पिक कमिटीले नेपालको आधिकारिक संस्थाको रूपमा काम कारबाही अघि बढाएपछि खेलकुद मन्त्रालयले हिजो विज्ञप्तिमार्फत ...