काठमाडौं १६बैशाख । २७ दिनदेखि सडक आन्दोलनमा रहेका आवासीय चिकित्सकहरुले आठौँ तह बराबरको निर्वाह भत्ता दिने सुनिश्चितता नभए सम्म आन्दोलन फिर्ता नलिने अडान लिएका छन्। चैत्र २१ गतेदेखि सेवा बहिष्कार गर्दै आएका आवासीय चिकित्सकले निर्वाह भत्ता आउने सुनिश्चिता र कलेजमा सम्मानपूर्वक फर्किने वातावरण भयो भने ...