काठमाडौँ, ७ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचनका क्रममा देखापरेका विकृतिजन्य विषयप्रति प्रकट भएका जनताको टिप्पणीलाई ध्यान दिन र सच्याउन आवश्यक रहेको बताउनुभएको छ । दोस्रो निर्वाचन दिवसका अवसरमा निर्वाचन आयोगमा आज आयोजित समारोहमा उहाँले भन्नुभयो, “आगामी दिनमा आयोग सबैसँग सुमधुर सम्बन्ध र समन्वय ...