काठमाडौंं, ८ फागुन । प्रधानमन्त्री केपी ओलीको निर्देशनमा भीरबाट लडेर गम्भीर घाइते भएकी एक महिलालाई ल्याउन हेलिकोप्टर त्यसतर्फ गएको छ । बाजुरास्थित दुर्गम गाउँ गौमुलकी धर्म रोकायालाई प्रधानमन्त्रीको निर्देशनमा काठमाडौं ल्याउन लागिएको हो । गत फागुन ३ गते भीरबाट लडेर घाइते भएकी रोकायलाई नेपालगञ्जमा उपचार ...