ताप्लेजुङ, १७ वैशाख । प्रर्यटन प्रवर्द्धन तथा जलवायु परिवर्तनको असरबारे सचेतना जगाउने उद्देष्यले सिरीजंघा गाउँपालिका, ताप्लेजुङद्धारा आयोजित सिरीजंघा पर्यटन महोत्सव २ं०८२ भव्य रुपमा सम्पन्न भएको छ । महोत्सवको प्रमुख आर्कषणको रुपमा समुद्र सतहबाट ३३ सय ७ मिटरको उचाइमा रहेको कंचनजंघा साहसिक पदमार्गको नयाँ झोरनीमा आयोजित ...