पुस २४ – फ्रेन्च कप फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा फ्रेन्च लिग वान लिडर पेरिस सेन्ट–जर्मेन ९पिएसजी० विजयी भएको छ । एडिसन काभानी बिना खेलेको पिएसजीले रेनलाई ६–१ ले हराएको हो । पिएसजीको जितमा विश्वका महंगा खेलाडी नेइमार, केलियन एमबाप्पे र एन्जल डि मारियाले ...