काठमाडौं, २३ पुस । काठमाडौंको आइतबार बिहानको तापक्रम शून्य दशमलव ५ डिग्री सेल्सियसमा रहेका छ । यो यस वर्ष कै कम भएको मौसमविद्ले बताएका छन् । यसअघि शुक्रबार एक दशमलव ५ डिग्री मापन गरिएको काठमाडौंको शनिबारको न्यूनतम तापक्रम एक दशमलव ६ डिग्री सेल्सियस पुगेको थियो ...