चितवन, २८ चैत । चितवनमा पछिल्लो समयमा भएका हिंसात्मक घटनाहरुले सुरक्षा जोखिम बढाएको सुरक्षा समितिले निकर्ष निकालेको छ । नारायणगढ बजारको मुख्य बजार शहीदचोकमा भरतपुर महानगरपालिकाका १० का वडाध्यक्ष अरुणपीडित भण्डारी र भरतपुर २ क्षेत्रपुरमा कालिका कन्सट्रक्सनमा बम बिस्फोटका घटना भएसँगै यहाँको जनजीवन त्रसित बनेको ...