बुटवल, १७ माघ । रुपन्देहीमा शंख बजाउने प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगिता लुम्बिनी ज्योतिष तथा वास्तु सेवा केन्द्र र लुम्बिनी पूजा सामग्री भण्डारले आयोजना गरेका हुन् । ‘संस्कार र संस्कृति बचाऔं, रोग र वास्तु दोष हटाऔं’ भन्ने नाराका साथ बुटवलको सिद्धेश्वरमा भएको प्रतियोगितामा रुपन्देही, ...