गुल्मी, १८ माघ । गुल्मीको कालिगण्डकी गाउँपालिका–४ घुमाउनेको खोलामा एक युवतीको शब फेला परेको छ । खोलामा फेला परेको शब वाग्लुङ्ग जिल्ला जैमिनी नगरपालिका २ धुसेनीकी २२ वर्षीया कमला शर्माको रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक गंगाबहादुर थापाले जानकारी दिनुभयो । युवती हत्याको ...