बर्दिया,९ वैशाख । काठमाडौंबाट धनगढी हिँडेकी एक महिलाको ह्याण्डब्यागले प्रहरीलाई नै चकित पारिदिएको छ । रुकुम जिल्ला काक्री–६ बस्ने ३० बर्षीया पवित्रा पुनलाई प्रहरीले अवैध लागू औषध चरेश १० के.जी. सहित पक्राउ गरेको हो । काठमाडौंबाट धनगढीतर्फ जाँदै गरेको ना.४ ख ५८७४ नम्बरको बसलाई आइतबार ...