काठमाडौं, ९ जेठ । तस्करीको सुन र सनम शाक्य हत्या काण्डका मुख्य अभियुक्त भनिएका चुडामणि उप्रेती गोरे आत्मसमर्पण गर्न नेपाल आफैं आएको खुलेको छ। गोरेलाई छानबिन समितिले काठमाडौंको गौरीघाटबाट मंगलवारबिहान साढे पाँच बजे पक्राउ गरेको थियो।तस्करीको ३३ किलो सुनकाण्ड र सनम हत्या काण्डको मुख्य अभियुक्त ...