काठमाडौं, ८ जेठ । २०६५ भदौमा कोशीमा बाढी आएको केही समयपछि विराटनगर महानगरपालिका १३ स्थित मलाया रोडमा झण्डा सहित भारतले खडा गरेको भारतिय फिल्ड अफिस हटाउने भएको छ । विगत १० वर्षसम्म सो अफिस हटेको थिएन। वैशाख २८ गते नेपाल भ्रमणमा आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ...