रुपन्देही, १० जेठ । लागु औषधसहित बुटवलमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बुटवलले जाँच गर्ने क्रममा बुटवलको ट्राफिक चोकबाट बाग्लुङको बलेवा गाउँपालिका –२ बस्ने १८ वर्षीय विजय कुँवरलाई पक्राउ गरेको हो । कुँवरबाट नुफिन, फेनारगन, डाइजेपाम लगायतका अवैध लागु औषध बरामद ...