काठमाडौ, १० जेठ । नवगठित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले संविधानको मर्म विपरित संगठन निर्माण गरेको छ । अर्थात् संविधानले अंगीकार गरेको समानुपातिक समावेशी सिद्धान्त पालना गरेको देखिदैन। नेपाल कम्युनिस्ट पार्टीले विभिन्न तीन तहमा नेता तथा कार्यकर्ता व्यवस्थापन गर्दा ३३ प्रतिशत महिला सहभागीता गराएको छैन ...