अछाम, १७ वैशाख । अछाम साँफेबगर विमानस्थलको कालोपत्रेको काम भैरहेको छ । द्धन्दकालमा ध्वस्त भएको विमानस्थलको काम भैरहँदा स्थानीयलाई हवाईजहाज चढ्ने आशा पलाएको छ । एक वर्षभित्रै सम्पन्न हुने गरी साँफेबगर विमानस्थलको निर्माण गर्ने जिम्मा अमर कन्ट्रक्सनले ठेक्का पाएको थियो । गत चैत ९ गते ...