काठमाडौँ, १९ जेठ। विपद् प्रभावित पर्यटक तथा अन्य व्यक्तिलाई आपत्कालीन उद्धार गर्न हेलिप्याड नपुगेका सबै स्थानीय तहमा हेलिप्याण्ड निर्माण गर्ने सरकारको तयारीलाई सरोकार भएका व्यक्ति वा निकायले खुसी व्यक्त गरेका छन् । अर्थमन्त्री डा युवराज खतिवडाले यही जेठ १५ गते संघीय संसद्मा पेश गर्नुभएको आर्थिक ...