अछाम,१९ वैशाख । अछाममा दुई महिला मृत अवस्थमा भेटिएका छन् । जिल्लाको पञ्चदेवल विनायक नगरपालिका–९ कालेकाँडाकी २२ वर्षीया उर्मीला टमाट्टाको शव गोठमा भेटिएको छ । घरबाट आफन्तका घरमा जाने भनेर निस्किएकी उर्मिलाको शव छिमेकीको गोठमा फेला परेको हो । आफन्तको घरमा नपुगेको खबर पछि उनको ...