जन्मस्थानमा अध्यक्ष प्रचण्डको भब्य स्वागत (फोटो फिचर)
abc
कास्की १९ जेठ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्ड कास्कीको अन्नपूर्ण गाउँपालिका पुग्नुभएको छ । अध्यक्षको जन्मस्थान रहेको सो गाउँपालिकामा स्थानीय पार्टी कमिटिले उहाँको भब्य स्वागत गरेको छ । हेर्नुहोस् फोटो फिचरः-
प्रतिक्रिया दिनुहोस्