भोजपुर, १७ वैशाख । खाद्य संस्थान कार्यालय भोजपुरमा चामल अभाव भएको छ । दुई महिनादेखि बोलपत्र आह्वान गरिएको भए पनि हालसम्म चामल नआएको खाद्य संस्थान भोजपुरका प्रमुख भक्तबहादुर भण्डारीले बताउनुभयो । यहाँका स्थानीय तथा जिल्ला कारागारमा वितरण गर्ने चामल दुई महिना अगाडिदेखि नै सकिएको ...