काठमाडौं, १८ जेठ । गर्मी याममा जीवाणुको संक्रमण छिटो छिटो फैलिन सक्ने भएकाले यो समयमा झाडा पखाला र हैजाका बिरामी बढेका छन् । स्वस्थ खाना, शुद्ध पानी र सरसफाई गरे झाडा पखालाबाट बच्न सकिन्छ । तर सामान्य कुरामा पनि ध्यान नदिँदा नेपालमा प्रत्येक वर्ष यो ...