काठमाडौं, १७ जेठ । प्रधानमन्त्री केपी शर्मा ओली पाँच दिने चीन भ्रमणमा जादैँछन् । उनको भ्रमणका लागि चिनियाँ र नेपाली पक्षले असार ५ गते चीन प्रस्थान साइत जुराएको हो । प्रधानमन्त्री ओली असार ५ देखि १० गतेसम्म चीन भ्रमणमा रहेको बताइएको छ । ओलीको भ्रमणको तयारी ...