काठमाडौं, १५ वैशाख । सरकारका निति नियम उलंघन गर्ने सुर्य टोबाको कम्पनीलाई कारवाही गर्ने चेतावनी दिएको छ । स्वास्थ्य तथा जनसख्या मन्त्रालय सहित विभिन्न सरोकारित संस्थाको सहकार्यमा शनिबार राजधानीमा आयोजित सुर्तीजन्य पदार्थ नियन्त्रण र नियम सम्बन्धी अन्र्तक्रियामा स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालले सरकारका निति नियम ...