काठमाडौं, १६ जेठ । सरकारले मंगलबार संघीय संसद्मा आर्थिक वर्ष २०७५/ ७६ को अर्थमन्त्री युवराज खत्रिवडाले प्रस्तुत गनुभएको थियो । जस अनुसार स्थानीय तह र प्रदेशमा छुट्टाएको विवरण यस प्रकार छ । प्रदेश र स्थानीय तहमा कहाँ कति वजेट विनियोजन ? प्रदेश र स्थानीय ...