Accuracy, Balance & Credibility - JOURNALISM
काठमाडौं, १४ बैशाख । नेकपा एमाले र माओवादी केन्द्रबीच वैशाख २२ गते पार्टी एकता हुने भएको छ ।एमाले निकट एक स्रोतले दिएको जानकारी अनुसार अध्यक्षद्धयले पार्टी एकता वैशाख २२ मा हुने भएको पक्का पक्कि भएको छ , कुनै बाधा अड्चन नआए एकता हुन्छ ...