विराटनगर २ असार – मोरङको जहदामा घरमा रहेको खाना पकाउने ग्याँसको सिलिण्डर चुहिएर आगलागी भएको छ । जहादा गाँउपालिका–२ मा बस्ने राजकुमार राजवंशीको घरमा आज दिउँसो आगलागी हुँदा घरका सबै सामान जलेर नष्ट भएका छन् । आगलागीबाट घरमा रहेको कपडा, खाद्यान्न सामाग्रीसहित १९ लाख रुपैयाँ बराबरको ...