मुम्बई । टेलिभिजन नायिका सारा खानको इन्स्टाग्राममा लिक भएको नाङ्गो तस्बिरले हँगा मच्चाएको छ । यसमा सारा बाथटबमा नग्न देखिएकी छिन् । साराकी बहिनी आर्याले लाइभ गरिदिएकी थिइन् । सारा खान हरेक स्थानमा ट्रेन्ड हुन थालिन् । यसबारे प्रतिक्रिया आउन थालेपछि भिडियो तुरुन्त हटाइएको छ ...