काठमाडौँ, २ असार । राजधानी लगाएत देशका विभिन्न भागमा हिलो पानी परेको छ । केहि दिनयता आकाशबाट परेको पानीमा हिलो मिसिएको वर्षात भएको खबर प्राप्त भएको छ । सामाजिक सञ्जालहरुमा समेत कतिपयले फोटोसहित यस्ता पोष्टहरु राखेका छन् । बुटवलमा हिले वर्षा भएको एवीसी टेलिभिजका ...