पाँचथर, १ जेठ। सिंहदरबारको अधिकार गाउँपालिकामा गएको छ । धेरै जनप्रतिनिधि आफ्नो सेवा सुविधाका लागि लाखौँ र करोडौँ पर्ने गाडीमा गुड्ने गर्दछन्, तर पाँचथरको यस्तो एउटा स्थानीय तह छ जसले आफ्नो सुविधाभन्दा पनि जनताको सुविधाप्रति चासो दिएको छ । प्रसंग हो, पाँचथरको सुक्खाग्रस्त क्षेत्र कुम्मायक ...