काठमाडौं , १६ साउन। नेपाली कांग्रेसका नेता गगन थापाले एमबीबीएस अध्ययन गर्ने विद्यार्थीहरुलाई चोट पुगेकोमा माफी मागेका छन् । आफ्नो उद्देश्य अध्ययनरत डाक्टरहरुलाई चोट पुर्याउनु नभएको उनले बताए । मंगलबार फेसबुक लाइभमार्फत थापाले भने, जसले राम्रोसँग पढ्नु भएको छ, मेहनत गर्नु भएको छ । मेरो ...